अयोनि

वि. [सं.]

  1. नजन्मेको; अजात।
  2. नित्य।
  3. ब्रह्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)