अरण्यरोदन

ना.

  1. जङ्गलभित्र रोएजस्तो रुवाइ; कसैले नसुन्ने रुवाइ; कसैले नसुन्ने एकोहोरो गुनासो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)