अरनी

ना.

  1. बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान।
  2. दिउँसो खाइने खानेकुरा; खाजा; दोपहरे; अर्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)