अराजक
वि. [सं.]
- कुनै पनि किसिमको अनुशासन नभएको; शासनव्यवस्था नमिलेको; अव्यवस्था भएको; छाडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)