अराष्ट्रिय

वि. [अ+राष्ट्रिय]

  1. राष्ट्रसँग सम्बन्ध नभएको; राष्ट्रप्रति अहित चिताउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)