अरुन्धती

ना. [सं.]

  1. वशिष्ठ ऋषिकी पत्नी।
  2. सप्तर्षि तारासमूहका बिचको एक तारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)