अरोचक
वि. [सं.]
- अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो।
- चहकिलो नभएको; धमिलो; मलिन।
- अरुचि; अग्निमन्दता; खान मन नलाग्ने स्थिति वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)