अर्जी

ना. [अ.]

  1. कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना।
  2. अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्नका निम्ति झगडियाले मानिस वा हुलाकद्वारा तारिख थामिपाऊँ भनी अड्डामा पठाउने निवेदन।
  3. उजुर; फिरादपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)