अर्जुन
ना. [सं.]
- पञ्चपाण्डवमध्ये एक भाइ (साहिँला)।
- कार्तवीर्य।
- यसै नामको एक वृक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)