अर्ती

ना. [सं. अर्थ्य]

  1. हितका कुरा; भलो हुने कुरा; उपदेश; शिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)