अर्थापत्ति
ना. [सं.]
- एउटा कुराको प्रमाणबाट अर्को कुरा सिद्ध हुन आउँदा पर्ने एक अर्थालङ्कार; त्यसरी सिद्ध गरिने नाटकको एउटा लक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)