अर्थुङ्गे

ना. [अर्थुङ्गो+ए]

  1. खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिझ्ने खैरो झुस हुने एक जातको कुरे घाँस; अर्थुङ्गो; अर्थुङे; अर्थुङो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)