अर्थोन्नति

ना. [सं.]

  1. मामुली अर्थ दिने शब्दले असल वा उच्चकोटिको अर्थ दिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- प्रा. ने. केटो (गैँडाको बच्चो) > आ. ने. केटो (मान्छेको बच्चो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)