अर्थोपचार

ना. [सं.]

  1. धनसम्पत्तिद्वारा गरिने क्षतिपूर्ति; मुआबजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)