अर्धपौष्टिक

वि.

  1. पूर्ण रूपले पौष्टिक तत्त्व नभएको र अपौष्टिक पनि नभएको; अधपक्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)