अर्धबहुभाषिकता

ना.

  1. एकभन्दा बढी भाषा बुझ्ने, तर जवाफ दिनुपर्दा आफ्नै मातृभाषामा मात्र दिन सक्ने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)