अर्धमुदित

वि.

  1. आधा खुलेको वा आधा चिम्लिएको; आधा बन्द (नयन, आँखा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)