अर्धवयस्क

वि.

  1. आधाआधी मात्र उमेर बितेको; अधबैँसे; प्रौढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)