अर्धानु/अर्धानो
वि. [सं. अर्धतन]
- आधा नयाँ र आधा पुरानो; आधा सुमरेको; आधा फाटेको र आधा सद्दे; फाटे पनि कामचलाउ रूपमा लगाइने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अर्धतन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)