अर्पण

ना. [सं.]

  1. श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान।
  2. सार्वजनिक कार्यका निम्ति निःस्वार्थ भावले कुनै विषयको काम गर्नेगराउने हेतुले गरिने अर्थप्रदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)