अर्मल

ना.

  1. गाईबस्तुले बाली खाँदा गाईबस्तुका धनीबाट बालीधनीलाई सरकार वा पञ्चले भराइदिने बिगो; बाली नोक्सानीको हर्जाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)