अर्मले

ना.

  1. पिरिया वा पिर्रेका आकारको, कलिला मुन्टाको तरकारी खाइने झारविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)