अर्सा

ना.

  1. खुदोमा वा चिनीको रसमा पिठो मुछेर पातलो गरी बेलेर घिउमा पकाइएको रोटीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)