अर्हत्
ना. [सं.]
- ठुला ज्ञानी; तीर्थङ्कर।
- जिन; बुद्ध।
- आराध्य; पूजा गर्न योग्य; पूज्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)