अलङ्कारप्राधान्यवाद

ना.

  1. अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)