अलङ्कृत
वि. [सं.]
- अलङ्कार वा अलङ्करणले पूर्ण; सिँगारिएको; सजाइएको।
- साहित्यिक अलङ्कारद्वारा युक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)