अलचिलो

वि. [अ+लचिलो]

  1. लचक नभएको; बेलचकदार।
  2. नरम नभएको; ठर्रो; कडा; साह्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)