अलनाबिलना
ना. [सं. अलापन विलापन]
- आफ्ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रियाप्रक्रिया।
- ईश्वर पुकारेर वा गुहारेर आफ्नो दुःख प्रकट गर्ने क्रियाप्रक्रिया।
- कसैबाट कुनै कुरा वा वस्तु हात पार्न अनेक किसिमका दुःख-सुखका कुरा गर्ने काम; ललौरीबिलौरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)