अलपक्का
ना. [स्पे. एलपाका]
- दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौँ र रेसम वा सुत मिलाई बनाइएको एक जातको कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [स्पे. एलपाका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)