अलप
ना. [सं. अलोप]
- देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान।
- लुप्त हुने क्रिया।
- लुप्त; पूरै हराएको वा बिलाएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अलोप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)