अलफा

ना. [अ. अलफा]

  1. जोगीहरूले लगाउने बाहुला नभएको कुर्था; विनाबाहुलाको खोलक; अलखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)