अलमलिनु

अ.क्रि.

  1. अलमलमा पर्नु; अलमल्ल पर्नु।
  2. लरबरिनु; रुमलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)