अलमस्त

वि. [फा.]

  1. फिक्री नभएको; पर्वाह नगर्ने; मगनमस्त; मनमोजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)