अलम्

वि.बो. [सं.]

  1. पर्याप्त भयो वा पुग्यो भन्ने शब्द।
  2. हरिताल।
  3. बिच्छीको डसाइ वा चिलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)