अललिनु

अ.क्रि.

  1. रुँदारुँदै सास रोकिनु; अतालिनु।
  2. खुबसँग खोलामा भेल बढ्नु।
  3. पानी अटाईनअटाई भएर खोला आदि बढ्नु; बाढी आउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)