अलवान

ना. [अ.]

  1. एक खालको उनीको ओढ्ने; उनीको खास्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)