अलाप्नु

अ.क्रि. [सं. आलापन]

  1. गानाको ताना छोड्नु; गानाको भाकामा गुनगुनाउनु।
  2. लेघ्रो तानेर कुनै कुरा भन्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)