अलिनुवि. [सं. अलवण]नुन नभएको; नुन नहालेको; बिलिनु।खल्लो; बेस्वादको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अलिनु अलिनो