अलिनो भट्ट
वि.
- जन्मै नुन नखाई बस्ने।
- नेपाली भट्ट ब्राह्मणको एक उपभेद (अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)