अलुवा

ना. [आलो+उवा]

  1. नउसिनीकनै सुकाएर कुटाएको धानको चामल; अरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)