अलेख
वि. [सं. अलक्ष]
- धनाढ्य; खुब धनी; सम्पत्तिशाली; सम्पन्न।
- ज्यादै; धेरै; प्रशस्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अलक्ष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)