अल्गिनु

अ.क्रि. [अल्गो+इ+नु]

  1. अल्गो हुनु; अरूको भन्दा बढी उचाइ हुनु; खास स्थान वा सतहभन्दा माथि रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)