अल्छी/अल्छे

वि. [सं. आलसी]

  1. अल्सी; जाँगरमरुवा; कामकारोबारमा निष्क्रिय बन्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)