अल्झनु
अ.क्रि. [प्रा. उज्झलिअ+नु]
- फस्नु; अल्झिनु।
- रोकिनु; अड्कनु।
- अलमलिनु; अल्झोमा पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. उज्झलिअ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)