अल्झाउने बिल्झाउने
वि.
- घरव्यवहारका जन्जालमा फसाउने (केटाकेटी आदि जस्तै- दिदीका त अल्झाउने बिल्झाउने कोही छैनन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)