अल्झो
ना. [प्रा. उज्झलिओ]
- अड्काउ; बाधा।
- अलमल; झमेला; रुमलो।
- झन्झट; झ्याउलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)