अल्पकालिक

वि.

  1. थोरै दिनको; थोरै समयको; केही दिनको; छोटो अवधिको; अल्पकालीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)