अल्पज्ञ
वि. [सं.]
- थोरै ज्ञान भएको; थोरै जान्ने; कम जान्ने।
- सानो बुद्धिको; छोटो बुद्धि भएको।
- नासमझ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)