अल्पनु
अ.क्रि. [अलप+नु]
- नदेखिने हुनु; अलप हुनु; अन्तर्धान हुनु।
- छिप्नु; लुक्नु।
- बिलाउनु; हराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [अलप+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)