अल्पवादी

वि. [सं.]

  1. थोरै बोल्ने; कम बोल्ने।
  2. सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)